गठबन्धनका उम्मेदवार मगर र विष्ट बेलौरीमा निरन्तर चुनावीमा संघारमा
Onकञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर क्षेत्र १ का उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले बेलौरी नगरपालिकामा निरन्तर चुनावी अभियान जारी राखेका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्यका उम्मेदवार दिवान…










