हाम्रा सपना, हाम्रा अधुरा योजना पुरा गर्न गठबन्धन : टेकेन्द्र भट्ट
Onकञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र ३(क)का उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले अधुरा योजना पुरा गर्नका लागि गठबन्धन भएको बताएका छन । आम मतदाताहरुमा अपिल गर्दै भट्टले अधुरा योजना पुरा गर्नका लागि गठबन्धन भएको बताएका हुन । भट्टले आम मतदाताहरुमा अपिल…










