कञ्चनपुरका जनता भन्छन, ‘यस पटक लोकतान्त्रिक बाम गठबन्धनको विकल्प छैन’

कञ्चनपुरका जनता भन्छन, ‘यस पटक लोकतान्त्रिक बाम गठबन्धनको विकल्प छैन’

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरका १५ राजनीतिक दल, तिनका उम्मेदवार एव बागी÷स्वतन्त्र गरेर ८० उम्मेदवार चुनावी मैदानमा होमिएका छन । बिहीबार राती १२ बजेदेखि दल र उम्मेदवारले चुनाव प्रचार प्रसार एव चुनावी गतिबिधी गर्न…

एमाले कार्यकर्ता भन्छन, ‘राजावादी जिताउँनु भन्दा, संघर्षशिल गरिबका छोरा टेकेन्द्र भट्ट जिताउँछौँ’

एमाले कार्यकर्ता भन्छन, ‘राजावादी जिताउँनु भन्दा, संघर्षशिल गरिबका छोरा टेकेन्द्र भट्ट जिताउँछौँ’

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा सत्ता गठबन्धन दल(काँग्रेस–माओवादी) र विपक्षी गठबन्धन दल नेकपा एमाले र राप्रपाविच गठबन्धन भएको छ । सत्ता गठबन्धनबाट क्षेत्र ३संघ तर्फ काँग्रेस केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखक, ३(क) माओवादी केन्द्रीय सदस्य एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद…

राजावादी जिताउनु भन्दा कम्युनिष्ट जिताउने भन्दै एमाले भीमदत्तका कार्यकर्ता माओवादीमा

On

कञ्चनपुर । पार्टीले राजतन्त्र फकाउने एजेण्डा बोकेको पाटी राप्रपासंग गठबन्धन गरेको भन्दै एमाले दलित समुदायका नेता कार्यकर्ता धमाधम पाटी परित्याग गरिरहेका छन । दलितको मुक्तिका लागि माओवादीले बलिदान गरेर छुवाछुत मुक्त गराएको भन्दै एमाले दलित समुदायका नेता कार्यकर्ता धमाधम माओवादी केन्द्रमा प्रवेस…

कृष्णपुरका एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेस

कृष्णपुरका एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेस

On

कञ्चनपुर । निर्वाचनकै मुखमा नेकपा एमाले एमाले कञ्चनपुरका नेता कार्यकर्ता कोही माओवादीतिर कोही काँग्रेसतिर प्रवेसक्रम रोकिएको छैन । बुधबार पनि कृष्णपुर नगरपालिकामा केही एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । बाम लोकतान्त्रिक गठबन्धनको कृष्णपुरमा आयोजित चुनावी सभामा एमाले परित्याग गरेर…

बिना मगरलाई क्षेत्रका जनताको अटुट साथ

बिना मगरलाई क्षेत्रका जनताको अटुट साथ

On

कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरलाई पुनर्वास नगरपालिका क्षेत्रका महिलाले अटुट साथ दिएका छिन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का विभिन्न गाँउ घर बस्तीमा आयोजित घरदैलो कार्यक्रममा पुनर्वास नगरका स्थानीय सहित महिलाले…

आफ्नै ‘बागी उम्मेदवार’ बाट कञ्चनपुरमा एमालेलाई खतरा

आफ्नै ‘बागी उम्मेदवार’ बाट कञ्चनपुरमा एमालेलाई खतरा

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई आफ्नै बागी उम्मेदवार भारी परिरहेका छन । एमाले उम्मेदवारलाई आफ्नै बाँगी उम्मेदवारबाट खतरा बढिरहेको छ । कञ्चनपुरमा एमालेले क्षेत्र ३ मा राप्रपासंग चुनावी गठबन्धन गरेको छ । भने…

कञ्चनपुर क्षेत्र ३(क)मा संविधानसभा सदस्य भट्ट, अर्थमन्त्री रावल र पुर्व प्रधानपन्चविच प्रतिस्पर्धा

कञ्चनपुर क्षेत्र ३(क)मा संविधानसभा सदस्य भट्ट, अर्थमन्त्री रावल र पुर्व प्रधानपन्चविच प्रतिस्पर्धा

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका लागि विभिन्न ६ राजनीतिक दल सहित ६ स्वतन्त्रका उम्मेदवार चुनावी मैदानमा होमिएका छन । जिल्लाकै सदरमुकाम महेन्द्रनगरमा पर्ने क्षेत्र ३(क)मा केही उम्मेदवार नयाँ केही यस अघि जनप्रतिनिधी भईसकेका नेता चुनावी मैदानमा होमिएका छन ।…

सुरक्षित जोनमा पुर्वमन्त्री बिना मगर बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ उम्मेदवार मगरका अधिल्लो चुनावका ‘पाँच प्रतिस्पर्धी नेता अहिलेका सारथी’

सुरक्षित जोनमा पुर्वमन्त्री बिना मगर बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ उम्मेदवार मगरका अधिल्लो चुनावका ‘पाँच प्रतिस्पर्धी नेता अहिलेका सारथी’

On

नरेश राना कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनबाट होमिएकी प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगरका पाँच प्रतिस्पर्धीसंगै रहेका छन । भने एक उतिबेलाका सहकर्मी अहिले प्रतिस्पर्धी भएका छन…

चुनावमा हिडेका एमाले कार्यकर्ता मदिराले लठ्ठ भएपछि………

चुनावमा हिडेका एमाले कार्यकर्ता मदिराले लठ्ठ भएपछि………

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको राजनीतिक दल चुनावी प्रचारप्रसारमा खटिएका छन । चुनाव प्रचारमा हिडेका एमाले कार्यकर्ता यसरी मदिरा सेवन गरेर सडकमै ढलिरहेका छन । पुनर्वास नगरपालिका ८ क्षेत्रमा एमाले एक नेता चुनाव चिन्हसंगै मदिरा…

बैद्यको चुनाव बहिस्कार अभियान बझाङ्गमा नेता सौरभमाथि गरिएको दुव्र्यवहारको भत्सर्ना

बैद्यको चुनाव बहिस्कार अभियान बझाङ्गमा नेता सौरभमाथि गरिएको दुव्र्यवहारको भत्सर्ना

On

कञ्चनपुर । नेकपा क्रान्तिकारी माओवादीले चुनाव बहिस्कार अभियान अन्र्तरगत बझाङ्गमा नेता सौरभ सहितका नेता कार्यकर्तामाथि भएको दुव्र्यवहारको भत्सर्ना जाहेर गरेको छ । नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै बझाको केदारस्यु गाँउपाििलकामा बहिस्कार अभियानमा संसदवादी दल समुहका नेता कार्यकर्ताहरुले दुव्र्यवहार…