एमालेले पाइला टेक्यो’की विकास सुरु हुन्छ : केपी ओली
Onकाठमाडौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको बताएका छन्। मङ्गलबार कपिलवस्तुमा आयोजित सभामा सम्बोधन गर्दै उनले ुएमालेले जहाँ टेक्यो, त्यहीँबाट विकास सुरु हुनेु बताए। ‘जहाँ एमालेले पाइला टेक्यो, त्यहाँबाट विकास सुरु हुन्छ। जहाँ एमाले…