माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु
Onकाठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो । उद्घाटनसत्रमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरू प्रज्ञा भवनमा पुगेका छन् । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । महाधिवेशनमा…