बडैपुर सिद्धनाथ माविका पुर्व शिक्षक पन्तलाई सम्मान
Onकञ्चनपुर कञ्चनपुरको एक सामुदायिक विद्यालयले पुर्व शिक्षकलाई सम्मान गरेकोे छ । भीमदत्त नगरपालिका १३ बडैपुरको सिद्धनाथ माध्यामिक विद्यालयले पुर्व शिक्षक धनीदत्त पन्तलाई सम्मान गरेको हो । पन्त उक्त विद्यालयका पुर्व शिक्षक भएकाले सम्मान गरेको विद्यालयले जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालय व्यवस्थापन…










