
यूरोपियन यूनियनको डोनरमा संचालित मुक्त हलियाको कार्यक्रममा लफडा
Onखडक बहादुर कोहली कञ्चनपुर । कञ्चनपुरमा संचालित एक एनजिओको कार्यक्रममा लफडा मच्चिएको छ । यूरोपियन यूनियनको आर्थिक सहयोगमा मुक्त हलियाका लागि संचालित तालिममा लफडा मच्चिएको हो । राष्ट्रिय मुक्त हलिया समाज महासंघले असोज २ र ३ गते महेन्द्रनगरको एक होटलमा मुक्त हलिया…