
बेलौरी नाका विस्तार गरेर बेलौरीलाई नमुना नगरपालिका बनाउँछु ः माओवादी केन्द्र मेयरका उम्मेदवार चौधरी
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरी नगर प्रमुख पदका लागि फेरी दोस्रो पटक नेकपा माओवादी केन्द्रका तर्फबाट पोतिलाल चौधरी नै चुनावी मैदानमा उत्रिएका छन । यस अघि मेयरमा निर्वाचित माओवादीका तर्फबाट आदिवासी जनजाति समुदायबाट माओवादी नेता चौधरीलाई पाटीले विश्वास गरेर फेरी मेयरमै अघि सारेको हो…