
सुदूरका पहाडी जिल्ला जोड्ने नायल सडक विस्तार हुँदा भित्रि मधेशका जनता हर्षित
Onकञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका नायल भएर सुदूरपश्चिका पहाडी जिल्ला जोड्ने सडक विस्तार भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणि–बंक–दोमिल्ला–नायल भएर सुदूरपश्चिका पहाडी जिल्ला जोड्न सडक विस्तार भएको हो । कञ्चनपुरदेखि भित्रिमधेश नायर भएर डोटी हुँदै सुदूरका पहाडी जिल्ला जोड्ने छोटो…