
दार्चुला–टिंकर सडक निर्माणमा भारतीय अवरोध रोक्न निर्देशन
Onप्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दार्चुला–तिंकर सडक निर्माणका क्रममा भारतीय पक्षबाट हुने अवरोध रोक्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, कर्णाली…