
अखिल क्रान्तिकारीद्वारा पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न माग
Onकञ्चनपुर कार्तिक २५ । अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दै पटकपटक गरी मुल्य बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको…