
कञ्चनपुरमा सामूहिक माछापालनतर्फ नेकपा विप्लवका कार्यकर्ता
Onमहेन्द्रनगर । कञ्चनपुरमा नेपाल कम्युनिट पार्टी (विप्लव) समूहका कार्यकर्ता सामूहिक माछापालन तर्फ लागेका छन् । जिल्लाको सुक्लाफाँटा नगरपालिकाका कार्यकर्ता पार्टीको खर्च धान्नका लागि सामूहिक माछापालनमा संलग्न भएका हुन् । दुईवटा पोखरी भाडामा लिएर पार्टीमा आबद्ध कार्यकर्ताले माछापालन व्यवसाय सुरु गरेका छन् । नगरपालिकाको…