
बम आयोगको प्रतिवेदन पीडितको हितमा छ : आरक्षपीडित
Onकञ्चनपुरका आरक्षपीडितले सुरेन्द्र बम नेतृत्वको शुक्लाफाँटा आयोगको प्रतिवेदन पीडितको हितमा भएको बताएका छन । आरक्षपीडितले बम नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन पीडितको हितमा भएको बताएका हुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितलाई मुआब्जा उपलब्ध गराउने कार्यदलले बषौँदेखि विस्थापित भएका आरक्षपीडित परिवारलाई कम्तिमा १०…