
युवा नेतृत्वको टिमद्वारा सिद्धबैजनाथ सहकारीलाई पूर्नजिवन डेढ करोड लगानी
Onकञ्चनपुरको बेलडाँडीमा रहेको सिद्धबैजनाथ बहुउदेश्यीय सहकारी संस्थाले पूर्नजिवन पाएको छ । आज भन्दा करिब डेढ दशक अघि बेलडाँडी क्षेत्रका शिक्षक सहितका केही अगुवाहरुको सकृयतामा खोलेको सहकारीले पुर्ननिवन पाएको हो । तत्तकालिन सरकारको एक गाविस एक सहकारी नीति अन्र्तरगत सहकारी विभागले बेलडाँडीमा…