
राना समाज कृषक समूहको ९ औं वार्षिक साधारण सभा सम्पन्न
Onकञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ मा रहेको राना समाज कृषक समूहको ९ औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। समूहका अध्यक्ष वीरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १९ का वडा अध्यक्ष जग्गुराम चौधरी थारु प्रमुख अतिथि रहनु…