विप्लव–बहुमतका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस
Onकञ्चनपुर । नेकपा विप्लव–बहुमतका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । निर्वाचनकै मुखमा विप्लव बहुमत कञ्चनपुरका केही नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन । बिहीबार भीमदत्त नगरमा एक कार्यक्रमका विच पाटी प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा…










