क्षेत्र २ मा बाम लोकतान्त्रिक गठबन्धनको कृष्णपुरका गाँउबस्तीमा टोलभेला अभियान
Onकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको गाँउबस्तीमा टोलभेला अभियान निरन्तर जारी रहेको छ । क्षेत्र २(क) प्रादेशिक निर्वाचन क्षेत्र कृष्णपुर नगरपालिका क्षेत्रका विभिन्न गाँउबस्तीमा टोलभेला अभियान निरन्तर जारी रहेको हो । नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति एव…











