सीमा क्षेत्रबाट सहजै सेटिङ्ग गरेर महेन्द्रनगर पु¥याएको अवैध समान प्रहरीको फन्दामा
Onकञ्चनपुर । भारतबाट सहजै सीमा क्षेत्र भएर नेपाल(महेन्द्रनगर बजार)मा पु¥याएको अवैध समान प्रहरीले नियन्त्रणमा लिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी छन ।तर, अवैध समान धमाधम भित्र्रिरहेका बेला प्रहरीलाई नै तस्कर तह लगाउनुपर्ने बाध्यता छन । निर्वाचनका बेला प्रहरीले निर्वाचन सहित आन्तरिक…










