कञ्चनपुरमा बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन, प्रेस सेन्टरले गर्यो महत्वपूर्ण निर्णय
Onमहेन्द्रनगर । प्रेस सेन्टर कञ्चनपुरले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा कञ्चनपुरबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन रणनीतिक रुपमा काम गर्ने निर्णय गरेको छ । प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टको अध्यक्षतामा आज शुक्रबार…










