अघिल्लो भीमदत्त सरकारले विद्यालय कर्मचारी र बालविकासका शिक्षकको बृद्धि भएको तलब अहिलेको सरकारले दियो
Onकञ्चनपुर । गत आर्थिक बर्ष २०७८÷०७९ मा कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकासका शिक्षकको बृद्धि भएको तलब रोकेको थियो । बजेट नै छैन भनेर अघिल्लो सरकारले गत आर्थिक बर्षमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकको बृद्धि भएको तलब…











