कृष्णपुर नगरमा समाजवादीलाई   जिताउने जिम्मा युवा नेता बमको काँधमा 

कृष्णपुर नगरमा समाजवादीलाई  जिताउने जिम्मा युवा नेता बमको काँधमा 

On

कञ्चनपुर । नेकपा एकीकृकत समाजवादी पार्टीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा युवा नेता सुरेन्द्र बमलाई निर्वाचन परिचालन कमिटि संयोजकको जिम्मेबारी दिएको छ । सोमबार समाजवादी पाटी कञ्चनपुरको जिल्ला बैठकले प्रदेश सदस्य समेत रहेका युवा नेता बमलाई कृष्णपुर नगरको निर्वाचन परिचालन कमिटि संयोजकको जिम्मेबारी दिएको…

क्याम्पसमा डिजे बजाउन अनुमती दिएको भन्दै क्रान्तिकारीले प्रिन्सिपलको कुर्सी जलाए

क्याम्पसमा डिजे बजाउन अनुमती दिएको भन्दै क्रान्तिकारीले प्रिन्सिपलको कुर्सी जलाए

On

  कञ्चनपुर । अखिल क्रान्तिकारीले सुदर विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्दको कुर्सी जलाईदिएका छन । पिन्सिपल चन्दले आफ्ना पार्टीका विद्यार्थी अनेरास्ववियुलाई क्याम्पसमा डिजे बजाउन अनुमती दिएको बिरोधमा प्रिन्सिपल कुम्भ चन्दको कुर्सी जलाईदिएका हुन । क्रान्तिकारीले प्रिन्सिपल चन्दले कक्षा सचालन गर्न…

पश्चिम सिमाना ब्रह्मदेवमा फड लगाउन भारतीय सिमा सुरक्षा बल एसएसबीको अवरोध आज वार्ता हुदैँ

पश्चिम सिमाना ब्रह्मदेवमा फड लगाउन भारतीय सिमा सुरक्षा बल एसएसबीको अवरोध आज वार्ता हुदैँ

On

  कञ्चनपुर ,चैत्र,१२ । कञ्चनपुरको भीमदत्त नगरपालिका भारत संग जोडिएको पश्चिम सिमाना ब्रह्मदेव बजारमा नेपालीहरूलाई फड  लगाउन भारतीय सिमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ । भारतिय नागरिक पुर्णागिरी दर्सन गरेर  नेपालमा सिद्धनाथ मन्दिको दर्सनका लागि नेपाल आउने भक्तजनहरूका लागी नेपालीहरूले सिमानाका…

बेलौरीमा एमाले नेता ढकाल सहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस

बेलौरीमा एमाले नेता ढकाल सहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नेकपा एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । एमाले वडा प्रशिक्षण कार्यक्रमको पुर्व सन्ध्या शुक्रबार बेलौरीका एमाले नेता राम प्रशाद ढकाल सहित दर्जनौँले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन । माओवादी केन्द्रका नेता यज्ञ…

किरियापुत्री ऐरी परिवारलाई मेरो सहयोग अभियानद्धारा आर्थिक सहयोग

किरियापुत्री ऐरी परिवारलाई मेरो सहयोग अभियानद्धारा आर्थिक सहयोग

On

कञ्चनपुर । मेरो सहयोग अभियान बेलडाँडीले किरियापुत्री कर्ण बहादुर ऐरीको परिवारलाई आर्थिक सहयोग गरेको छ । बेलडाँडी गाँउपालिका १झर्नासागरका विपन्न किरियापुत्री ऐरीको परिवारलाई मेरो सहयोग अभियानले किरियाखर्च सहयोग गरेको हो । शुक्रबार मेरो सहयोग अभियानका संयोजक क्षितिज भट्ट,सदस्य प्रकास माली सहितका अभियन्ताहरुले…

प्रगति एकता समाजद्वारा किरियापुत्री ऐरी परिवारलाई आर्थिक सहयोग

प्रगति एकता समाजद्वारा किरियापुत्री ऐरी परिवारलाई आर्थिक सहयोग

On

कञ्चनपुर । प्रगति एकता समाजले बेलडाँडीका एक विपन्न किरियापुत्री परिवारलाई आर्थिक सहयोग गरेको छ । बेलडाँडी गाँउपालिमा रहेको प्रगति एकता समाजले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री कर्ण बहादुर ऐरीको परिवारलाई आर्थिक सहयोग गरेको हो । बिहीबार प्रगति एकता समाजले किरियापुत्री ऐरी परिवारलाई…

सामाजवादी कृष्णपुरको पाटी कार्यालय उदघाटन

सामाजवादी कृष्णपुरको पाटी कार्यालय उदघाटन

On

कञ्चनपुर । नेकपा एकीकृत समाजवादीले कृष्णपुर नगरपालिकाको पाटी कार्यालय उद्घाटन गरेको छ । विहीबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिका–२ बाँणीमा नगर पाटी कार्यालय उदघाटन गरेको हो । नेकपा एकीकृत समाजवादी पाटी सुदूरपश्चिम प्रदेश सदस्य सुरेन्द्र बमले कृष्णपुर नगरको पाटी कार्यालय उदघाटन गरेको…

बेलौरी स्थित दोदा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिदै

बेलौरी स्थित दोदा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिदै

On

कञ्चनपुर । उत्तरी चुरेबाट बेलौरी नगरपालिका ५ भकुण्डा भएर बग्ने दोदा नदीमा तटबन्ध निर्माण गरिदै छ । निर्वाचन क्षेत्र १ की संसद एव पुर्व खानेपानीमन्त्री बिना मगरको विशेष पहलमा बेलौरी नगरपालिका ५ भकुण्डा क्षेत्रमा तटबन्ध निर्माण गरिदै छ । बिहीबार बेलौरी नगरका…

बेलौरी नगरपालिकाद्वारा सहिद वेपत्ता परिवारलाई ग्याँस चुलो सेट वितरण

बेलौरी नगरपालिकाद्वारा सहिद वेपत्ता परिवारलाई ग्याँस चुलो सेट वितरण

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले सहिद तथा वेपत्ता पारिएका परिवारलाई ग्याँस चुलो सेट वितरण गरेको छ । जनयुद्धका बेला सहित भएका र वेपत्ता पारिएका आश्रित परिवारलाई नगरपालिकाले ग्याास जुलो वितरण गरेको हो । बेलौरी नगरका कर्मचारी कृष्ण गमुवाले नगर क्षेत्रका सहित र…

खैरभट्टीबाट दर्जनौँ युवा माओवादी केन्द्रमा प्रवेश

खैरभट्टीबाट दर्जनौँ युवा माओवादी केन्द्रमा प्रवेश

On

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ खैरभट्टी क्षेत्रबाट दर्जनौँ युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले काँग्रेस, एमाले, राप्रपा सहितका पार्टी परित्याग गरेर माओवादी केन्द्रमा युवाहरु प्रवेस गरेको बताए । उनका अनुसार माओवादी केन्द्रको वडा भेलाबाट…