सरल स्वभावका कलाकार  माआवादी नेता कुवर साँस्कृतिक प्रस्तुति गर्दै पुर्चौडीमा चुनाव प्रचारमा

सरल स्वभावका कलाकार माआवादी नेता कुवर साँस्कृतिक प्रस्तुति गर्दै पुर्चौडीमा चुनाव प्रचारमा

On

कञ्चनपुर, बैशाख,१५ । नेकपा माओवादी केन्द्रले पुर्चौडी नगरपालिकामा चुनाव प्रचार प्रसार व्यापक बनाएको छ । माओवादी केन्द्रबाट पुर्चौडी नगरको प्रमुखमा माआवादीका युवा नेता बिक्रम कुवर प्रतिकले उम्मेदारी दिएका छन । जनवादी तथा डेउडा कलाकार तथा समाजसेवी माआवादी केन्द्र शुदूपश्चिम प्रदेश कमिटि सदस्य…

प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले त्यागे सांसद पद

प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले त्यागे सांसद पद

On

कञ्चापुर,बैशाख,१५ । सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्याग्ने घोषणा गर्नु भएको छ । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गर्नु भएको हो । पार्टीको विधान कुल्चेर आफुलाई दोस्रो पटक नेपाली काँग्रेसको…

विद्यार्थी नेता बिरेन्द्र विष्ट भीमदत्त नगरपालिका १८ को वडा अध्यक्षको दौडमा

विद्यार्थी नेता बिरेन्द्र विष्ट भीमदत्त नगरपालिका १८ को वडा अध्यक्षको दौडमा

On

कञ्चनपुर, बैशाख, १५ । कञ्चनपुरका चर्चित विद्यार्थी नेता बिरेन्द्र राज विष्टले भीमदत्त नगरपालिका १८ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएर चुनावी दौडमा रहेका छन । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी संयुक्त पाटीका तर्फबाट विद्यार्थी नेता विष्टले भीमदत्त नगरपालिका १८ को वडाध्यक्षमा उम्मेदवारी…

शुक्लाफाँटा ११ मा माओवादी नेता समाजसेवी व्यवसायी दान बहादुर बोहराको स्वतन्त्र उम्मेदवारी

शुक्लाफाँटा ११ मा माओवादी नेता समाजसेवी व्यवसायी दान बहादुर बोहराको स्वतन्त्र उम्मेदवारी

On

कञ्चनपुर बैशाख १४ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको विर्वाचनका लागि नेकपा माओवादी केन्द्रका नेता समाजसेवी युवा व्यवसायी दान बहादुर बोहराले वाड ११ मा अध्यक्ष्का लागि स्वतन्त्र उम्मेदवारी मनोनयन दिएका छन । शुक्लाफाँटा नगरमा नेकपा माओवादी केन्द्रकाले समाजवदी संग…

महाकाली अस्पतालका निर्वतमान अध्यक्ष बोक्सर, भीमदत्त नगरको उप प्रमुखको यात्रामा

महाकाली अस्पतालका निर्वतमान अध्यक्ष बोक्सर, भीमदत्त नगरको उप प्रमुखको यात्रामा

On

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) अहिले चुनावी मैदानमा छन । ३० बैशाखमा हुने लागेको स्थानीय तहको चुनावमा महाकाली अस्पतालका निर्वतमान अध्यक्ष बोक्सर चुनावी मैदामा उत्रिएका हुन । बोक्सरले नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुखको टिकट पाएका थिए ।…

क्रान्तिकारी माओवादीको कैलालीमा स्थानिय चुनाब बहिष्कार अभियान शुरू

क्रान्तिकारी माओवादीको कैलालीमा स्थानिय चुनाब बहिष्कार अभियान शुरू

On

कञ्चनपुर ,बैशाख, १३ । नेकपा क्रान्तिकारी माओवादी कैलाली जिल्लाले स्थानिय तहको निर्वाचन बहिष्कार अभियान सञ्चालन गरेको छ । नेकपा क्रान्तिकारी माओवादी कैलालीले बिभिन्न ठाउँमा कोण सभा गर्दै पर्चा पम्प्लेट बाड्ने र ठाँउ ठाँउमा पम्पेटिङ लगाउने काम गरेर चुनाव बहिष्कार अभियान व्यापक बनाएको…

माओवादी र समाजवादीको तर्फबाट वाड ७ को अध्यक्षमा दिपक राज भट्टको मनोनयन दर्ता

माओवादी र समाजवादीको तर्फबाट वाड ७ को अध्यक्षमा दिपक राज भट्टको मनोनयन दर्ता

On

कञ्चनपुर, बैशाख १३ । कञ्चनपुरको शुक्लाफाँटा  वार्ड  ७ मा नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत वाड अध्यक्षमा दिपक राज भट्टले मनोनयन दर्ता गरेका छन । बैशाख ३० गते हुनगइरहेको स्थानिय तहको निर्वाचनका लागि माओवादी केन्द्रबाट  युवा व्यवसायी तथा समाजसेवी दिपक राज भट्टले  वार्ड ७…

डिलाशैनी गाँउपालिका वार्ड ४ मा अध्यक्षका लागि हरि दत्त पन्तको स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

डिलाशैनी गाँउपालिका वार्ड ४ मा अध्यक्षका लागि हरि दत्त पन्तको स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

On

कञ्चनपुर ,बैशाख ,१२ । आसन्न स्थानिय तहको निर्वाचनका लागि  बैतडीको डिलाशैनी गाँउपालिका वार्ड ४ मा हरि दत्त पन्तले अध्यक्ष पदमा  स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन । लोमो समय देखि  नेकपा एमाले र एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पाल संग असन्तुष्ट रहेका हरि…

थलारामा विप्लव पार्टीका नेता बिस्णु उपाध्यायको स्वतन्त्र उम्मेदवारी

थलारामा विप्लव पार्टीका नेता बिस्णु उपाध्यायको स्वतन्त्र उम्मेदवारी

On

  कञ्चनपुर ,बैशाख, १२ । बझाङको थलारा गाँउपालिकाको प्रमुखमा नेकपा विप्लव पार्टीका नेता बिस्णु प्रकाश उपाध्यायले अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन  । थलारा गाँउपालिकाको प्रमुखका लागि लामो समय देखी राजनितिमा सक्रिय नेकपा विप्लव पार्टीका युवा नेता बिस्णु प्रकाश…

एमालेबाट शुक्लाफाँटा १ मा उत्तर देव भट्टको उम्मेदवारी मनोनयन दर्ता

एमालेबाट शुक्लाफाँटा १ मा उत्तर देव भट्टको उम्मेदवारी मनोनयन दर्ता

On

कञ्चनपुर ,बैशाख ,१२ । कञ्चनपुरको शुक्लाफाँटा वार्ड १ मा नेकपा एमाले पार्टीबाट वडा अध्यक्षमा उत्तर देब भट्टले मनोनयन दर्ता भएको छ । त्यस्तै वडा १ मा नेकपा एमालेबाट सदस्यमा अन्जना चौधरी ,सुन्तला कामी , देब सिह ऐर ,राम सिह महराको उम्मेदवारी मनोनयन…