संसदिय दल चुनावमा ,क्रान्तिकारी माओवादी सुदुरपश्चिम लगायत देशभर चुनाव बहिस्कारमा

संसदिय दल चुनावमा ,क्रान्तिकारी माओवादी सुदुरपश्चिम लगायत देशभर चुनाव बहिस्कारमा

On

कञ्चनपुर ,बैशाख ,११ । नेकपा (क्रान्तिकारी माओवादी)ले सुदुरपश्चिममा चुनाव बहिस्कार अभियान चलाएको छ । क्रान्तिकारी माओवादीले कैलाली ,कञ्चनपुर ,डडेलधुरा ,अछाम बैतडी लगायत अन्य जिल्लामा चुनाव बहुष्कार अभियान सञ्चालन गरको छ । क्रान्तिकारी माओवादीले सुदुरपश्चिम लगायत देशभर बैशाख ३० मा भइरहेको स्थानिय तहको…

डिलाशैनीमा अध्यक्षको लागि सन्तोष प्रकाश जोशीले गरे स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

डिलाशैनीमा अध्यक्षको लागि सन्तोष प्रकाश जोशीले गरे स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

On

बैतडी, बैशाख, ११ । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष  पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोष प्रकाश जोशीले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धामीगाउँ पुगेर जोशीले उम्मेदवारी दर्ता गरेका हुन् । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ सुदूरपश्चिम अध्यक्ष…

एमाले कञ्चनपुरमा ओली समुहले पाए टिकट,नेपाल समुहबाट फर्किएका सान्त्वना, माओवादीबाट प्रवेस गरेकाले पाएनन्

एमाले कञ्चनपुरमा ओली समुहले पाए टिकट,नेपाल समुहबाट फर्किएका सान्त्वना, माओवादीबाट प्रवेस गरेकाले पाएनन्

On

क्ञ्चनपुर, बैशाख ११, आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरका उम्मेदवार टुङग्याएको छ । जिल्लाका ९ वटै पालिकामा प्रमुख, उप प्रमुखका उम्मेदबार टुङग्याएको हो । एमालेले दुई पालिकामा महिला प्रमुख अघि सारेको छ । बेदकोटमा शुशिला सिह र…

ईन्जिनियर सिहले दिए भीमदत्त नगरको मेयरमा स्वतन्त्र उमेदवारी

ईन्जिनियर सिहले दिए भीमदत्त नगरको मेयरमा स्वतन्त्र उमेदवारी

On

कृष्ण नेपाली,कञ्चनपुर, बैशाख, ११ । कञ्चनपुरको भीमदत्त नगरको मेयरका लागि होटल व्यवसयी तथा ईन्जिनियर कोमल बहादुर सिहले स्वतन्त्र उम्मेदवारी दिएका छन महेन्द्रनगर बजारमा  छलियानाच, पञ्चेबाजागाजा सहित सिहले भीमदत्त नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । आफ्नो चुनाव प्रचारप्रसार सचिवालय भीमदत्त नगरपालिका…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेवारिसे अवस्थामा अमेरिकी डलर बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेवारिसे अवस्थामा अमेरिकी डलर बरामद

On

काठमाडौं, बैशाख,११ , प्रहरीले शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर बरामद गरेको छ । बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण…

नेकपा एमाले संसद र नेता चढेको गाडीले ठक्कर दिदा २ जना घाईते,संसद चालक फरार

नेकपा एमाले संसद र नेता चढेको गाडीले ठक्कर दिदा २ जना घाईते,संसद चालक फरार

On

कञ्चनुर बैशाख ११ । कञ्चनपुरको झलारीमा नेकपा एमालेका नेता संसद चढेको गाडीले ठक्करले दिदा दुई युवक घाईते भएका छन । आइतबार दिउँसोतिर धनगडी उमेद्धारको टिकटका लागि बैठकमा जादै गर्दा एमालेका संसदहरु निरुदेवी पाल, नर बहादुर धामी, दिपक प्रकास भट्ट सहितका एमाले नेता…

शुक्लाफाँटा प्रमुखमा एमालेबाट रणबहादुर महराको उमेद्धारी सर्वसम्मत

शुक्लाफाँटा प्रमुखमा एमालेबाट रणबहादुर महराको उमेद्धारी सर्वसम्मत

On

कञ्चनपुर, बैशाख ,११ । कञ्चनपुरकको शुक्लाफाँटा नगरपालिकामा नेकपा एमाले बाट नगर पालिका प्रमुखमा रणबहादुर महराको उमेद्धारी सर्वसम्मत भएको छ । एमाले पार्टीले कञ्चनपुरका  ९ ओटा स्थानिय तहमा ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटनगरपालिकामा सुशिला…

चुनाव बहिष्कारको समाचार संकलनमा गएका क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डे पक्राउ,महासंघद्धारा रिहाइको माग 

चुनाव बहिष्कारको समाचार संकलनमा गएका क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डे पक्राउ,महासंघद्धारा रिहाइको माग 

On

काठमाडौँ, १० बैशाख । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलाई प्रहरीले विना कारण पक्राउ गरेको छ । नेकपा माओवादी क्रान्तिकारीले नवलपरासीको सुनवल क्षेत्रमा  आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न पुगेका पाण्डेयलाई प्रहरीले  पक्राउ गरेको बताइएको छ । निर्वाचन बहिष्कार कार्यक्रमको…

शान्तिपूर्ण निर्वाचन बहिष्कारको कार्यक्रममा क्रान्तिकारी माओवादीका १० जना  नेता पक्राउ

शान्तिपूर्ण निर्वाचन बहिष्कारको कार्यक्रममा क्रान्तिकारी माओवादीका १० जना  नेता पक्राउ

On

नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको स्थानीय निर्वाचन बहिष्कारको क्रममा १० जना नेता पक्राउ परेका छन। नेकपा क्रान्तिकारी माओवादी पार्टी स्थायी समिति सदस्य राम सि श्रीस सहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको छ । सुनवल चोकमा निर्वाचन बहिस्कारको कोण सभामा…

नेपाल राष्ट्रिय कर्मचारी संगठन शुक्लाफाँटा नगरको प्रथम अधिवेशन सम्पन्न ,अध्यक्षमा देवराज पन्त चयन 

नेपाल राष्ट्रिय कर्मचारी संगठन शुक्लाफाँटा नगरको प्रथम अधिवेशन सम्पन्न ,अध्यक्षमा देवराज पन्त चयन 

On

कञ्चनपुर बैशाख ,०९ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती शुक्लाफाँटा नगर कार्यसमितिकाे प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रवार झलारी भएको अधिवेसनबाट अध्यक्षमा देवराज पन्त निर्वाचित भएका छन । त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन शुक्लाफाँटा नगर उपाध्यक्षमा  मिना कुमारी भण्डारी,उपाध्यक्ष तेज राज…