मतदाता नामावलीमा तपाईंको नाम छ की छैन ? हेर्नुहोस्
Onमतदाता नामावलीमा तपाईंको नाम छ की छैन ?आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ…










