एकिकृत समाजवादी शुक्लाफाँटा नगरको अध्यक्षमा विष्ट
Onनेकपा एकिकृत समाजवादी शुक्लाफाँटा नगरको अध्यक्षमा हरिष विष्ट चयन भएका छन । बिहीबार समाजवादी शुक्लाफाँटा नगरको प्रथम सम्मेलनबाट अध्यक्षमा विष्ट चयन भएका हुन । समाजवादी विद्यार्थी निकट युवा नेता प्रज्वल कुँवरले सहमतीय आधारमा नेतृत्व चयन गरिएको बताए । उपाध्यक्ष तप्त ठकुल्ला, गोपाल…










