डडेल्धुराका बाढीपहिरो पीडितले आश्वासन पाए, राहत पाएनन्
Onडडेल्धुरा – डडेल्धुराका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ । पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासनमात्रै पाउँदा उनीहरु झन् पीडित बनेका हुन् । गत कात्तिक पहिलो साता पहिराका कारण घरवार विहीन बनेका अजयमेरु–१ का केशव पार्कीका परिवार हालसम्म…










