मजगाउ विमान स्थलको शिलान्यास , ३ वर्षमा मर्मत गरिसक्ने लक्ष्य
Onमहेन्द्रनगर । कञ्चनपुरको मजगाउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलको शिलान्यास गरेका हुन् । नागरिक उड्डयन तथा प्राधिकरण विभागले आयोजना गरेको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलेले लामो प्रयास पछि विमानस्थललाई पुनः सञ्चालनमा…










