कञ्चनपुरमा थप १ सय ८२ जनामा कोरोना, भीमदत्तनगरका १६ कर्मचारीमा संक्रमण
Onमहेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा १ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा पनी कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकामा ६० जना, वेदकोट नगरपालिकामा १२…










