अर्जुन दास हत्या प्रकरण : साता दिन बित्दा पनि उठेन शव
Onकैलाली । अर्जुन दास हत्याप्रकरणका दोषी अझै प्रहरी नियन्त्रणमा नआएका भन्दै आफ्न्तले शव उठाउन मानेका छैनन् । गत शुक्रबार करिब ५ बजेतिर घरबाट निस्केका जानकी गाउँपालिका–९ का दासको गत शनिवार जंगलमा घाँटी अलग गरेको अवस्थामा शव फेला परेको थियो । अमरावती सामुदायिक…










