सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा रावल, जोशी र भट्ट निर्वाचित
Onनेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश खुलाबाट तीन जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। रणबहादुर रावल २६६९ र यज्ञराज जोशी २०४४ मतसहित खुला केन्द्रीय सदस्यमा निर्वाचित हुँदा महिलातर्फ भने सुशीला मिश्र भट्ट २४२२ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन्। कांग्रेसले खुलातर्फ केन्द्रीय सदस्य…










