शुक्लाफाँटाका बजारमा डष्टविन राखियो
Onमहेन्द्रनगर । कंचनपुरको शुक्लाफाँटा नगरपालिका स्थित झलारि, कलुवापुर र वनसमेति बजार क्षेत्रमा डष्टविन राखिएको छ । दिगो पर्यटन परियोजना, युएन डिपि, जागरुक समाजको सृजना लगायतको सहयोगमा चोकचोकमा फोहोर संकलन गर्ने डष्टविन राखिएको हो । जथाभावी फोहार नहोस भन्न र बजार क्षेत्रलाई सोच्छ…










