कैलालीका युवा काठमाडौंबाट एयर गनसहित पक्राउ
Onकाठमाडौंबाट एयर गनसहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११, थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई एक थान एयर गनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । नाथले कोठामा अवैध हातहतियार लुकाइराखेको सूचनापछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट…










