प्रेस सेन्टर कञ्चनपुरको अध्यक्षमा भट्ट र उपाध्यक्षमा कठायत

प्रेस सेन्टर कञ्चनपुरको अध्यक्षमा भट्ट र उपाध्यक्षमा कठायत

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण भट्ट चयन भएका छन । प्रेस सेन्टर नेपाल कञ्चनपुरको शनिबार महेन्द्रनगरमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षको जिम्मेवारी जनता टेलिभिजन कञ्चनपुरका संवाददाता धर्मराज कठायतले सम्हालेका छन् । महिला…

सर्वोच्चको समस्या समाधान गर्न दलहरूलाई त्रिविका पूर्वउपकुलपतिको आग्रह

सर्वोच्चको समस्या समाधान गर्न दलहरूलाई त्रिविका पूर्वउपकुलपतिको आग्रह

On

सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिले सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्। पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जङ्ग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गरी  सरकार र दलहरूको ध्यानाकर्षण गराएका छन्। उनीहरूले भनेका…

एमाले महाधिवेशन : कञ्चनपुरमा १४ प्रतिनिधिका लागि ४५ जनाको उम्मेदवारी

एमाले महाधिवेशन : कञ्चनपुरमा १४ प्रतिनिधिका लागि ४५ जनाको उम्मेदवारी

On

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। चौध जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा चार खुला,…

प्रेस सेन्टर कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आज

प्रेस सेन्टर कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आज

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैठौं  जिल्ला सम्मेलन आज हुँदै छ । जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित जिल्ला विकास समितीको सभा हलमा सम्मेलन गर्ने तयारी छ । विहान ११ बजे सम्मेलनको उद्घाटन हुने जनाइएको छ । सम्मेलनले समन्वय समितिको नयाँ नेतृत्व चयन…

अत्तरियामा एक महिला मृत फेला

अत्तरियामा एक महिला मृत फेला

On

कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छिन्। डडेल्धुरा घर भई अत्तरिया भाडामा बस्दै आएकी २७ वर्षीया कल्पना भट्ट मृत फेला परेकी प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी गएराति आफ्नै कोठाको पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनका ९…

आज कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्दै

आज कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्दै

On

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आज शनिवारदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४औं महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार २ नम्बर…

एमाले १०औँ महाधिवेशनका लागि आज देशभरबाट प्रतिनिधि छानिँदै

एमाले १०औँ महाधिवेशनका लागि आज देशभरबाट प्रतिनिधि छानिँदै

On

नेकपा (एमाले) शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। वडा, नगररगाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो। यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले…

नेकपा विप्लव पार्टीद्वारा पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा कञ्चनपुरमा राँके जुलुस

नेकपा विप्लव पार्टीद्वारा पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा कञ्चनपुरमा राँके जुलुस

On

  गणेश एसके, कञ्चनपुर कार्तिक ३० । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा कञ्चनपुरमा राँके जुलुस गर्दै प्रदर्शन गरेको छ। विप्लव नेतृत्वको नेकपा कञ्चनपुर पार्टीले पेट्रोलियम पदार्थको मुल्य बृद्धि लगायतका महङ्गी कालोबजारीको बिरोधमा मसाल जुलुस गरेको हो । नेपाल आयल…

डडेल्धुरामा २०७८ ईस्पिकिङ आईडल हुने

डडेल्धुरामा २०७८ ईस्पिकिङ आईडल हुने

On

दिपक भट्ट ,डडेल्धुरा कार्तिक २६ । डडेल्धुरामा डडेल्धुरा ईस्पिकिङ आईडल २०७८ हुने भएको छ । कला,संस्कृति,भाषा र पर्यटप्रर्बद्धन,अजयमेरु,भागेश्वर,गन्याप,अमरगढी,आलिताल,परशुराम,नवदुर्गा र महाभारत समर्बद्धन भन्ने मुल नारा रहेको छ ।विगत दुई बर्ष देखि कोरोनाका काराणले विद्यालयमा कुनै कार्यक्रम हुन नसकेको समयमा यो अबधारण ल्याईएको कार्यक्रकमका…

पुर्चौडी नगरपालिकाद्धारा गिरेगाडा काफलखाना मेलाकोलागि सार्वजनिक बिदा

पुर्चौडी नगरपालिकाद्धारा गिरेगाडा काफलखाना मेलाकोलागि सार्वजनिक बिदा

On

कञ्चनपुर कार्तिक २६ । बैतडीको पुर्चौडी नगरपालिका नगरकार्यपालिले २९,गते एक दिन सार्वजनिक बिदा दिने निणर्य गरेको छ । पुर्चौडी नगरपालिका नगरकार्यपालिको कार्तिक २६ को निर्णय अनुसार हरिबोधिनी एकादशी (गिरेगाडा कफलखाना स्थानिय मेलाकोलागि कार्तिक,२९ गते एक दिन नगरपालिका भित्र सार्वजनिक बिदा दिने निणर्य…