‘प्रेम गीत–३’ फागुन १३ गते रिलिज हुने
Onकाठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत–३’ले रिलिज डेट लिएको छ । फागुन १३ गतेका लागि ‘प्रेम गीत–३’ले रिलिज डेट लक गरेको हो । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सुनील थापा, शिव…










