प्रधानन्यायाधीशको राजीनामा माग्दै देशभरका उच्च अदालतमा कानुन व्यवसायीको प्रदर्शन
Onकाठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले थालेको आन्दोलन अन्तर्गत आज देशभरका उच्च अदालतमा प्रर्दशन सुरू भएको छ। उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गर्दै छ। करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलन…










