महाकवि देवकोटाको आज ११३औँ जन्मजयन्ती

महाकवि देवकोटाको आज ११३औँ जन्मजयन्ती

On

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै…

एमाले अधिवेशन : सुपका ५३ पालिकामा नेतृत्व चयन

एमाले अधिवेशन : सुपका ५३ पालिकामा नेतृत्व चयन

On

नेकपा एमालेले सुदूरपश्चिमका ५३ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी र दार्चुलाका ५३ स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ । बैतडीका…

डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

On

डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका–८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट घाइते भएकी शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ…

सुदूरपश्चिमका ३ जिल्लालाई संकटग्रस्त घोषणाका लागि पहल गर्छाै : गृहमन्त्री खाँण

सुदूरपश्चिमका ३ जिल्लालाई संकटग्रस्त घोषणाका लागि पहल गर्छाै : गृहमन्त्री खाँण

On

बझाङस् गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन्। बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आउनुभएका मन्त्री खाँणले बाढीपहिराका कारण बझाङलगायत डडेल्धुरा र बैतडीमा ठूलो…

प्रम देउवा स्वदेश फिर्ता

प्रम देउवा स्वदेश फिर्ता

On

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँएका छन् ।स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा बिहान स्वदेश फर्किएका हुन् । कतार एयरवेजको उडानबाट दोहा हुँदै देउवा बिहान काठमाडौँ पुगेका हुन् । सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा…

आज तिहारको लक्ष्मी पूजा, सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरि मनाइदै

आज तिहारको लक्ष्मी पूजा, सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरि मनाइदै

On

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको…

शुक्लाफाँटाका बाढीपीडितलाई राहत वितरण

शुक्लाफाँटाका बाढीपीडितलाई राहत वितरण

On

बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले राहत वितरण गरेको छ। वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा नम्बर १२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो। रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा,…

एमाले भीमदत्त नगरको अध्यक्षमा चन्द

एमाले भीमदत्त नगरको अध्यक्षमा चन्द

On

नेकपा एमाले भीमदत्त नगरको अध्यक्षमा हिमाल चन्द चयन भएका छन् । सोमबार देखि सुरु भएको एमाले भीमदत्त नगरको अधिवेशनबाट बुधबार चन्द अध्यक्षमा चयन भएका हुन । चन्दसंगै अध्यक्षका लागि निवर्तमान अध्यक्ष रमेश तिरुवा सहितका नेताहरु देखिएका थिए । एमाले भीमदत्त नगरको अध्यक्षमा…

ग्वालेक ग्रुपको नयाँ ब्राण्ड ‘सुपर साईन’ बजारमा

ग्वालेक ग्रुपको नयाँ ब्राण्ड ‘सुपर साईन’ बजारमा

On

डम्मर भट्ट ग्वालेक ग्रुफले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको छ । ग्वालेक ग्रुफ अन्र्तरगत स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले शौचालय क्लिनर सुपर साईन बजारमा ल्याएको छ…

आज कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

On

आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले…