नालापानीको बिरता हामी सबै नेपाली जान्नु पर्दछ : रावल
Onकञ्चनपुर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले नालापानी किल्लामा पुगेर नेपाली वीरताको गौरवमय इतिहासलाई सम्मान गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नुपर्नेमा जोड दिएका छन् । भारतीय राज्य उत्तराखण्डको देहरादूनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन महोत्सव उद्घाटन समारोहका क्रममा पूर्व मुख्यमन्त्री…










