धनगढीमा खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने

धनगढीमा खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने

On

धनगढीमा प्रथम खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने भएको छ ।बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक देउथान युवा क्लब तारानगरले विजया दशमी तथा दीपावलीको अवसरमा असोज २१ गते खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको आयोजना गरेको जनाएको हो । धनगढीको खुल्ला मञ्चमा…

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी

On

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी गरिएको छ। पालिकाको शिक्षा समितिले अनुदान कोटा काट्ने निर्णय गरेको भन्दै शान्नीकोट आधारभूत विद्यालय कालिकाका अभिभावकले गाउँपालिकामा तालाबन्दी गरिएको हो। गाउँपालिकाको शिक्षा समितिले शान्नीकोट आधारभूत विद्यालय कालिकामा कायम रहेको शिक्षण सिकाइ सहयोग अनुदान कोटा कटौती गरेपछि उनीहरुले…

डोटीमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

डोटीमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

On

डोटीः नेकपा (एमाले) बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा ९एकीकृत समाजवादी० को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ। एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो। जिल्ला सदरमुकाम सिलगढीमा रहेको…

मल्लका लागि न्याय माग्दै धनगढीमा प्रर्दशन

मल्लका लागि न्याय माग्दै धनगढीमा प्रर्दशन

On

धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना मल्लका लागि न्यायको माग गर्दै प्रर्दशन गरिएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। उनीहरुले नवजिवन अस्पताल तथा डाक्टरहरुको लापरबाहीले मल्लको ज्यान गएको उनीहरुको भनाई छ। ‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दाबाद’,…

दशैं तिहारमा बैंक तथा सेयर बजार बन्द, कहिलेदेखि कहिले सम्म ?

दशैं तिहारमा बैंक तथा सेयर बजार बन्द, कहिलेदेखि कहिले सम्म ?

On

दशैँ र तिहारको बिदामा अधिकांश मानिस घरपरिवारसँगै रमाइलो गरी बिताउँछन्। केही भने परिवारका साथ घुमफिर गर्न देशभित्रै र बाहिर निस्किन्छन्। यसपालि बडा दसैँ र तिहार क्रमशः असोज र कात्तिकमा परेको छ। जसका कारण यी दुवै महिनामा अन्य महिनाको तुलनामा सार्वजनिक बिदा धेरै परेको…

उत्तर कोरियाले फेरि हान्यो जापानी समुद्रमा मिसाइल

उत्तर कोरियाले फेरि हान्यो जापानी समुद्रमा मिसाइल

On

उत्तर कोरियाले फेरि जापानी समुद्रमा मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आज बिहानै जापानी समुद्री क्षेत्रमा मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाले मिसाइल परीक्षण गरेको एक दिनअघिमात्रै दक्षिण कोरियाले कटुतापूर्ण व्यवहार छाडेमा वार्ता गर्न तयार रहेको बताएको…

देउवा सरकारको भूमि आयोगः यसरी गरिँदैछ कार्यकर्ता भर्तिको चाँजोपाँजो

देउवा सरकारको भूमि आयोगः यसरी गरिँदैछ कार्यकर्ता भर्तिको चाँजोपाँजो

On

काठमाडौं । ओली सरकारले गठन गरेको भूमि आयोगलाई विघटन गर्दै देउवा सरकारले नयाँ आयोग बनाएको छ । भइराखेको आयोग भत्काएर नयाँ बनाउनुको उद्देश्य आफ्ना कार्यकर्ता भर्ति गर्नेभन्दा अर्को देखिँदैन । तत्कालीन ओली सरकारले आयोग गठन गरी २ सय ४२ जनालाई भर्ति गरेको थियो…

विश्व रेबिज दिवस मनाइदै

विश्व रेबिज दिवस मनाइदै

On

आज सेप्टेम्वर २८ तारिकका विश्वभरि १५ औं रेबिज विरुद्धको दिवस मनाईदैछ। आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर यो दिवस मनाईदै आएको छ। रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो ।…

शुक्लाफाँटा नगरपालिकामा राँके जुलुस जनयुद्धको झझल्को

On

कञ्चनपुर असोज ११ । शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा निर्णय पुस्तिका च्यातिएको बिषयमा वार्ड अध्यक्ष बहादुर शिँह महरालाई कारवाही गर्ने निर्णयको विरुद्धमा शुक्लाफाँटा नगरपालिकामा आज राँके जुलुस निकालेको छ । नगरपालिकाको  निर्णय बिरुद्ध  वडा नं. ८ मा आज साँझ राँके जुलुसको आयोजना गरेको…

सुदूरपश्चिममा थप ४० जनामा सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा थप ४० जनामा सङ्क्रमण पुष्टि

On

सुदूरपश्चिम प्रदेशमा आज थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३५० जनाको नमूना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक…