बैतडीमा इन्टरनेट नहुँदा जनगणनाको काम प्रभावित
Onमोबाइल फोनको नेटवर्क र इन्टरनेट नहुँदा बैतडीमा जनगणनामा समस्या भएको छ। जिल्लाका सबै स्थानीय तहमा सुपरीवेक्षक परिचालन गरिए पनि फोनको नेटवर्क र इन्टरनेट सुविधा नहुँदा समस्या भइरहेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए। गाउँगाउँमा परिचालित सुपरीवेक्षकले गणना गरेको घरसंख्या, जनगणना घर,…











