आलिताल गाँउपालिका सामुदायिक विद्यालयका कर्मचारी र बाल विकासका शिक्षक आन्दोलित
Onकञ्चनपुर असोज ११ । डडेल्धुराको आलिताल गाँउपालिका सामुदायिक विद्यालयका कर्मचारी र बाल विकासका शिक्षक आन्दोलित भएका छन । चालु आर्थिक बर्षमा संघ सरकारले विद्यालय कर्मचारीका लागि मासिक घोषणा गरेको तलब दिन आनाकानी गरेको बिरुद्धमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षक गाँउपालिका बिरुद्धमा आन्दोलित…










