अन्तरिक्ष केन्द्रमा ९० दिन बसेर फर्किए तीन चिनियाँ यात्री
Onकाठमाडौं । अन्तरिक्ष केन्द्रमा ९० दिन बसेर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा ओर्लिएका छन् । चीनको हालसम्मकै सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरी उनीहरु शुक्रबार पृथ्वीमा फर्किएका हुन् । उक्त अभियानमा न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो गरी तीन जना…











