आज नवौं राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान कूटनीति’ मार्फत लगानी भित्र्याउने रणनीति
Onनेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत…











