सेयर कर्जाको सीमा हटाउन भन्दै गभर्नरको राजीनामा माग
Onसेयर बजारमा राष्ट्र बैंकको नीतिले असर पुर्याएको भन्दै लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । पुँजीबजार सुधार संघर्ष समितिले गभर्नर महाप्रसाद अभिकारीसमक्ष तुरुन्त निर्णय फिर्ता गर्नुपर्ने त्यसो नभएमा राजीनामा दिनुपर्ने बताएका छन् । यदि गभर्नरले निर्णय नसच्याए देशभरबाट लगानीकर्ता आएर राष्ट्र बैंक…











