पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

On

बैतडी–बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ। तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो । यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक…

डडेल्धुराकी अस्मिताको न्याय माग्दै इलाका प्रशासनमा धर्ना

डडेल्धुराकी अस्मिताको न्याय माग्दै इलाका प्रशासनमा धर्ना

On

डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुढामा धर्ना दिइरहेको छ। परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप मंगलबारदेखि…

माधव नेपालको नयाँ पार्टीको नाम– ….. !

माधव नेपालको नयाँ पार्टीको नाम– ….. !

On

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्ने नयाँ पार्टीको नाम र चुनाव चिन्हबारे नेपालनिकट नेताहरुले छलफल सुरु गरेका छन् । स्रोतका अनुसार राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि निर्वाचन आयोगमा दर्ता गरिने नेपाल समूहको पार्टीको नाम तय भइसकेको छ ।…

आजको विनिमयदर सार्वजनिक

आजको विनिमयदर सार्वजनिक

On

नेपाल राष्ट्र बैंकले बुधबार९आज० का लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । त्यसैगरी यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ…

देउवाले ल्याएको अध्यादेशको गगन थापाले गरे विरोध

देउवाले ल्याएको अध्यादेशको गगन थापाले गरे विरोध

On

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध जनाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत रहेको बताएका छन् । नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आएको…

भारतमा थपिए ३५ हजार संक्रमित

भारतमा थपिए ३५ हजार संक्रमित

On

भारतमा थप ३५ हजार १७८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४१५ पुगेको छ। भारतमा संक्रमणका कारण थप ४४० जनाको मृत्यु भएको छ। भारतमा…

महिला हिंसाविरुद्धका उजुरी बढ्दै

महिला हिंसाविरुद्धका उजुरी बढ्दै

On

दार्चुलामा महिला हिंसाविरुद्धका उजुरी बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसाविरुद्धका उजुरी बढ्दै गएका हुन्। आर्थिक वर्ष २०७५र०७६ मा जिल्लाभर ३९ घरेलु हिंसा, ५ लैंगिक हिंसा तथा २४ महिला हिंसाका गरी ६८ वटा उजुरी…

अवैध कुखुरा नष्ट

अवैध कुखुरा नष्ट

On

बेलौरी–कञ्चनपुरमा झण्डै दुई क्विन्टल अवैध कुखुरा नष्ट गरिएको छ। प्रहरी चौकी भुडाबाट खटिएको टोलीले जिल्लाको बेलौरी नगरपालिका –१० शिवनगरबाट भन्सार छली ल्याइएका एक क्विन्टल ७५ किलोग्राम अवैध कुखुरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

भारतीयले लट्ठा खुस्काउदा दार्चुलाका धामी वेपत्ता भएको छानबिन समितिको निष्कर्ष

भारतीयले लट्ठा खुस्काउदा दार्चुलाका धामी वेपत्ता भएको छानबिन समितिको निष्कर्ष

On

दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा…

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

On

काठमाडौं, भदौ २ । मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ। दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरणरोक्न यस्तो…