कञ्चनपुरमा भत्ताबाट वञ्चितलाई ‘प्रिपेड कार्ड’
Onकृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सकेका छैनन् । आवश्यक कागजात पुरयाउन नसक्दा उनले भत्ता पाउनबाट बञ्चित हुनु परेको हो । नगरपालिका कार्यालयबाट उपलव्ध हुने…











