तस्करले श्रीलंकका पुर्‍याई अलपत्र पारेका २६ महिलाको उद्दार

तस्करले श्रीलंकका पुर्‍याई अलपत्र पारेका २६ महिलाको उद्दार

On

काठमाडौं।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गैरकानुनी रुपमा श्रीलंका पुगी समस्यामा परेका २५ जना नेपाली महिलालाई उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ। उनीहरुलाई तस्करहरुले खाडी राष्ट्र लगिदिने भन्दै श्रीलंका पुर्‍याएर अलपत्र छोडेका थिए। श्रीलंकाको अदालतले स्वदेश फर्कने बाटो खुला गरेपछि सरकारले उनीहरुलाई…

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित

On

कोभिड–१९ कारण त्रिदेशीय शृंखला रोकिएपछि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पनि स्थगित गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सूचना प्रकशित गरि शनिबारबाट बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ। बन्द प्रशिक्षण स्थगित भए पनि खेलाडीले स–साना समूहमा प्रशिक्षण गर्ने क्यानले जनाएको छ। आईसीसी…

कैलालीमा चिराकीलाई साइकल र हाते माइक वितरण

कैलालीमा चिराकीलाई साइकल र हाते माइक वितरण

On

कैलाली । कैलालीमा चिराकीलाई साईकल र हाते माइक वितरण गरिएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ ले लामो समयदेखि गाउँमा चिराकीको काम गर्दै आएकाहरुलाई सूचना सम्प्रषेणमा सहयोग होस् भनी साइकल र माइक वितरण गरिएको जनाएको हो। चिराकीले समुदायका सबैजसो सूचना पुरÞ्याउने,…

सुदूरपश्चिममा दुई दिन यता मृत्यु दर शून्य

सुदूरपश्चिममा दुई दिन यता मृत्यु दर शून्य

On

महेन्द्रनगर– सुदूरपश्चिममा पछिल्लो २ दिनमा कोरोना भाइरसबाट मृत्यु हुने दर शुन्यमा झरेको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कोरोनाको दोस्रो लहर फैलिएयता सुदूरपश्चिमका ९ वटै जिल्लाबाट पछिल्लो ४८ घण्टामा कोरोनाबाट मृत्यु हुनेको जानकारी नआएको हो। यसअघि गत जेठ २५ गते पनि पहिलो पटक…

यार्चा संकलन गर्न अपिनाम्पा संरक्षण क्षेत्रद्धारा अनुमति

यार्चा संकलन गर्न अपिनाम्पा संरक्षण क्षेत्रद्धारा अनुमति

On

दार्चुला — यार्चा संकलनका लागि सिजन सकिने बेलामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले संकलन अनुमति दिन सुरु गरेको छ। यार्चा हिमाली क्षेत्रका स्थानीयको आम्दानीको मुख्य स्रोत हो। संरक्षण क्षेत्र कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा असार ४ देखि असार २५ गतेसम्म…

कञ्चनपुरका सीडीओको फेसबुकबाट पैसा मागियो, गलत प्रयोग गर्नेमाथी छैन कुनै कार्वाही

कञ्चनपुरका सीडीओको फेसबुकबाट पैसा मागियो, गलत प्रयोग गर्नेमाथी छैन कुनै कार्वाही

On

महेन्द्रनगर–कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको फेसबुकबाट आर्थीक सहयोग मागेको पाइएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगै सिडिओ महतोको ‘फेक’ आइडि बनाएर फोटो समेत राखी विभिन्न व्यक्तिहरुसँग म्यासेज मार्फत पैसा मागेको पाइएको हो। उनको नयाँ आईडि खोल्दै सहयोग गर्न भनिएको छ। सीडीओले…

कोरोनाका कारण रोकिएको जनगणना पुनः अगाडी बढ्ने

कोरोनाका कारण रोकिएको जनगणना पुनः अगाडी बढ्ने

On

काठमाडौं,१२ असार–कोराना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनः सुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ। गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना संक्रमणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका…

बझाङीहरूद्धारा कोभिड संकटसँग जुध्न १२ स्थानियतहलाई ८ लाखको सहयोग

बझाङीहरूद्धारा कोभिड संकटसँग जुध्न १२ स्थानियतहलाई ८ लाखको सहयोग

On

बझाङ — अध्ययन र कामको सिलसिलामा विभिन्न देशमा छरिएका बझाङीहरूले कोभिड संकटसँग जुध्न जिल्लाका १२ स्थानीय तहलाई करिव ८ लाखको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। कोभिड संकटबाट बझाङलाई बचाउनका लागि विश्वभर छरिएका ‘बझाङीहरू एक जुट होऔं’ भन्ने नारासहित सामाजिक सञ्जालमा चलाइएको अभियानबाट…

कक्षा ११र१२ को रजिष्ट्रेशन र परीक्षा आवेदन बुझाउने म्याद थप

कक्षा ११र१२ को रजिष्ट्रेशन र परीक्षा आवेदन बुझाउने म्याद थप

On

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ । यसअघि चैत्र समान्तसम्म बोर्डका सम्बन्धित कार्यालयहरूमा रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने सूचना जारी गरिएको थियो । उक्त समयमा बुझाउन वा भर्न…

आज लागुऔषध दुरुपयोग विरुद्धको दिवस, नेपालमा कति छन् प्रयोगकर्ता ?

आज लागुऔषध दुरुपयोग विरुद्धको दिवस, नेपालमा कति छन् प्रयोगकर्ता ?

On

काठमाडौं, १२ असार–लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै छ । नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवार स् स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजनासहित विविध कार्यक्रमहरु सन्चाल भइरहेका छन् । यस वर्षको दिवसको अन्तर्राष्ट्रिय…