कञ्चनपुरमा कोरोनाका कारण एक स्वास्थ्यकर्मीको मृत्यु

कञ्चनपुरमा कोरोनाका कारण एक स्वास्थ्यकर्मीको मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अनमी सरस्वती कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको नगरपालिकाले जनाएको छ । उनमा एक साताअघि कोरोना संक्रमण…

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

On

सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। लामो समयदेखि निमोनियाबाट ग्रस्त मल्लको उपचारका क्रममा काठमाडौस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए। उनी कोरोना संक्रमित पनि रहेका जनाइको छ। मल्ल…

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि आजदेखि सुनुवाइ

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि आजदेखि सुनुवाइ

On

काठमाडौं–सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ। प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर ३० रिट निवेदन दर्ता भएका छन्। त्यसको सुनुवाइ आजदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ। अन्तरिम आदेश माग गरिएका १९ रिट…

आज २५६५ औँ बुद्ध जयन्ती

आज २५६५ औँ बुद्ध जयन्ती

On

भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएको विश्वास गरिने सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण गर्दै बुधबार २५६५ औँ बुद्ध जयन्ती मनाईँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु)…

बुधबार निको हुनेको संख्या अधिक, ६ हजार ७१४ संक्रमित थपिए

बुधबार निको हुनेको संख्या अधिक, ६ हजार ७१४ संक्रमित थपिए

On

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा…

कञ्चनपुरको बनसाहका जनावरमा छालासम्बन्धी रोग देखा, उपचार नपाउँदा पल्लो गाउँमा पनि सल्किँदै

कञ्चनपुरको बनसाहका जनावरमा छालासम्बन्धी रोग देखा, उपचार नपाउँदा पल्लो गाउँमा पनि सल्किँदै

On

महेन्द्रनगर–कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन साहमा घरपालुवा जनावर बिरामी भई मर्न थालेका छन्। घरमा पालिएका गाई, गोरु, भैँसीमा छाला सम्बन्धी रोगले जनावर मर्न थालेका गुनासो गरिएको हो। सुक्फाँटा रानीपुरका स्थानीयका अनुसार विगत एक महिना देखी भैँसीका शरीरका रौँ खुइलिएर जाने,…

कैलालीमा एकसाता निषेधाज्ञा थप

कैलालीमा एकसाता निषेधाज्ञा थप

On

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता निषेधाज्ञा थप गरेको जनाएको छ । कैलालीमा निषेधाज्ञा थपिएको यो ५ औं पटक हो। यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १…

कञ्चनपुरमा थप ७१ जनामा कोरोना, तिनको मुत्यु

कञ्चनपुरमा थप ७१ जनामा कोरोना, तिनको मुत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ७१ जनामा कोरोनाका भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका २९ जना, बेदकोट नगरपालिकाका २ जना, सुक्लाफाँटा नगरपालिकाका २ जना, कृष्णपुरका ८ जना, दोधाराचादनी नगरपालिकाका १ जना, बेलौरी नगरपालिकाका ११ जना र लालझाँडीका एक गरी…

‘जोसियल’  नामक बिदेशी कम्पनीले’ नेपालमा यसरी गर्देछ ठगीधन्दा

‘जोसियल’ नामक बिदेशी कम्पनीले’ नेपालमा यसरी गर्देछ ठगीधन्दा

On

Office.jocial.com यो नामको वेवसाइट छ जसले प्रयोगकतालाई एउटा आइडि र पासवर्ड दिन्छ । यसको काम भनेको यसमा रहेका कुनै कम्पनीका सामानहरु जुन बजारमा सजिलै पाउन सकिन्छ तिनको विज्ञापन फेसबुकमा सेयर गर्ने र सेयर गरेको लिङ्क फेरी jocial वेवसाइटमा पनि राखिदिने । जसवाफत…

कञ्चनपुरमा थप एक सय ४३ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

कञ्चनपुरमा थप एक सय ४३ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

On

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप एक सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकामा ७३ जना, पुर्नवास नगरपालिकामा १६ जना, दोधाराचादनीमा १२ जना, बेल्डाडी गाउँपालिकामा २२ जना र गड्डाचौकीमा गरीएको परीक्षणमा ३ जना रहेका छन्। त्यस्तै पछिल्लो…