कोरोना अपडेटः ९ हजार ८ सय ४१ जना संक्रमण मुक्त, ६ हजार ९ सय ५१ जना थपिए
Onकाठमाडौँ : नेपालमा शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोभिड–१९ पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ३ सय १३ पिसिआर परिक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परिक्षणका क्रममा थप ९६ जनामा कोभिड–१९ पुष्टि भएको…









