सुदूरपश्चिममा एमालेका मन्त्रीले बुझाएनन् स्पष्टीकरण, कार्वाहीका लागी सिफारीस

सुदूरपश्चिममा एमालेका मन्त्रीले बुझाएनन् स्पष्टीकरण, कार्वाहीका लागी सिफारीस

On

महेन्द्रनगर–स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टे अल्टिमेटमसहित ६ जना मन्त्रीहरुहरुलाई स्पष्टीकरण माग गरेको समय सिमा नाघ्दा समेत कुनै जवाफ पाएको छैन्। नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएका ६ मन्त्री सहित…

महेन्द्रनगरमा बस्तीमै गएर कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी परीचालन, शुन्यमा झार्ने लक्ष्य

महेन्द्रनगरमा बस्तीमै गएर कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी परीचालन, शुन्यमा झार्ने लक्ष्य

On

महेन्द्रनगर–महेन्द्रनगरमा बस्तीमै गएर कोरोेना परीक्षण सुरु भएको छ। भीमदत्तनगरपालिकाले बजार क्षेत्र तथा नगरपालिका भित्र बस्तीमै गएर स्वास्थ्य कर्मीलाई कोरोना परीक्षण गर्न लगाएको हो। दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणका लागि सोमबारदेखि नगरपालिकाले विभिन्न वडाका बस्तीहरुमा गएर कोरोना परीक्षण गर्न गरीएको जनाएको…

दोधारा–चादनीमा बेवारिसे अवस्थामा अवैध सामान फेला

दोधारा–चादनीमा बेवारिसे अवस्थामा अवैध सामान फेला

On

कञ्चनपुर प्रहरीले बेवारिसे अवस्थामा छोडिएका अवैध सामान फेला पारेको छ। दोधारा चाँदनी नगरपालिका १,३,७ र ८ का विभिन्न स्थानमा भारतबाट अवैध रुपमा ल्याइएका २६ हजार २२० मूल्य बराबरको अवैध सामान फेला परेको प्रहरीले जनाएको हो। बिस्कुट, अखाद्य पेय पदार्थ, गुड, चिनी, कोलगेटलगायतका…

डोटीमा जलेरघाइते महिलाको हेलिकप्टर मार्फत उपचारका लागी काठमाडौ लगिदै

डोटीमा जलेरघाइते महिलाको हेलिकप्टर मार्फत उपचारका लागी काठमाडौ लगिदै

On

डोटी – केही दिन अगाडी राती करिब साढे १२ बजेको समयमा प्रज्वलनशील पदार्थ छर्केर जिउँदै शरीरमा आगो लगाईएकी डोटी आदर्श ४ रोडिङ्गेकी वर्ष २८ की लक्ष्मी भाटको हेलिकप्टरबाट उद्दार गरी उपचार गरिने भएको छ । यहि जेठ १२ गते मध्ये आफ्नै पसलमा…

स्नातक प्रथम वर्षको परीक्षा फारमको म्याद थप गरीनुपर्छ–अध्यक्ष गजुरेल, कक्षा बिनै शुल्क नलिन चेतावनी

स्नातक प्रथम वर्षको परीक्षा फारमको म्याद थप गरीनुपर्छ–अध्यक्ष गजुरेल, कक्षा बिनै शुल्क नलिन चेतावनी

On

महेन्द्रनगर– अखिल (क्रान्तिकारी)ले स्नातक प्रथम वर्षको परीक्षा फारमको म्याद थप गर्न माग गरेको छ। त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा फारम यही जेठ मसान्त भित्र भरिसक्नुपर्ने अन्तिम सूचना जारी गरेको भन्दै उक्त समयसापेक्ष नभएको अवस्थामा फारम भर्ने मिती थप गरीनुपर्ने माग गरीएको…

बेलायती प्रधानमन्त्री जोन्सनले गरे गोप्य रुपमा विवाह

बेलायती प्रधानमन्त्री जोन्सनले गरे गोप्य रुपमा विवाह

On

लण्डन– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कम उमेरकी प्रेमिका केरी साइमण्ड्ससंग विवाह गरेका छन् । द सनका अनुसार उनीहरुले वेस्टमिनिस्टर चर्चमा शनिवार विवाह गरेका हुन् । उनीहरुको उक्त विवाहको तयारी पछिल्लो छ महिनादेखि चलिरहेको थियो, जसका बारेमा उक्त चर्चाका सिमित…

स्थायी कमिटीको विपरीत निर्णय गरेको भन्दै सुदूरपश्चिमका नवनियुक्त मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

स्थायी कमिटीको विपरीत निर्णय गरेको भन्दै सुदूरपश्चिमका नवनियुक्त मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

On

नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। एमालेका तर्फबाट सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेले निर्देशन दिएको हो। नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास…

यस्तो छ–सरकारले प्रस्तुत गरेको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्ण पाठसहित)

यस्तो छ–सरकारले प्रस्तुत गरेको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्ण पाठसहित)

On

सरकारले आगामी आर्थिक वर्ष २०७८र७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड…

कञ्चनपुरको भीमदत्त र दार्चुलाको महाकालीले आफै खोप खरीद गर्ने

कञ्चनपुरको भीमदत्त र दार्चुलाको महाकालीले आफै खोप खरीद गर्ने

On

महेन्द्रनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाले आफै कोरोना भाइरस विरूद्धको खोप खरिद गर्ने भएका छन्। कोरोनाले नगरवासीको जिवन संकटमा पर्दे गएकाले भीमदत्तनगरपालिकाले शनिवार खोप खरीदका लागी स्वास्थ्य मन्त्रालयलाई अनुमती माग गरेको हो। नगरप्रमुख सुरेन्द्र बिष्टले खोपप उपब्ध गराउन वा खरीदका लागी मन्त्रालय…

भेरी अस्पतालमा डाक्टर र नर्समाथी भएको आक्रमणको अखिल(क्रान्तिकारी)द्धारा निन्दा, हदैसम्म कार्वाहीको माग

भेरी अस्पतालमा डाक्टर र नर्समाथी भएको आक्रमणको अखिल(क्रान्तिकारी)द्धारा निन्दा, हदैसम्म कार्वाहीको माग

On

महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भेरी अस्पतालमा डाक्टर र नर्समाथी भएको सांघातिक आक्रमणको घोर निन्दा गरेको छ। शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरी कृष्ण गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दे १३ गते राति डाक्टर र नर्सहरुमाथी…