कञ्चनपुरमा हुलाकी सडकको निर्माणमा पुनः एसएसबीको अवरोध

कञ्चनपुरमा हुलाकी सडकको निर्माणमा पुनः एसएसबीको अवरोध

On

महेन्द्रनगर–कञ्चनपुरमा हुलाकी सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबीले)ले अवरोध पु¥याउन छोडेको छैन। हुलाकी सडक अन्र्तगत बेलौरीको वडा नम्बर ८ पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झण्डै १३ सय मिटर सडकको काममा अवरोध गर्दै आएको हो। गत वर्ष ग्रावेल तथा बेस,…

राजा वीरेन्द्र शाहको बंश नाश भएको आज २० वर्ष पूरा,  हत्याकान्ड अझै हस्यकै गर्भमा !

राजा वीरेन्द्र शाहको बंश नाश भएको आज २० वर्ष पूरा, हत्याकान्ड अझै हस्यकै गर्भमा !

On

काठमाडौं । आज जेठ १९ गते अर्थात तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको दिन। वि.स.२०५८ जेठ १९ गतेराती दरबारभित्रै राजारानी सहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड २० वर्ष पूरा भएको छ। उक्त…

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने

On

काठमाडौं-यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो । मन्त्रिरिषद्बाट प्रस्ताव पारित गरेपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय हुनेछ । मन्त्रालयको आजको बैठकले गत वर्षकै…

माधव नेपालहरू निर्लज्ज तरिकाले प्रस्तुत भए : ओली

माधव नेपालहरू निर्लज्ज तरिकाले प्रस्तुत भए : ओली

On

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अन्तर्घात गरेर एमालेलाई कमजोर बनाइएको आरोप लगाएका छन् । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको, नग्न नृत्य देखाएको बताएका हुन् । “उहाँहरू यति निर्लज्ज तरिकाले…

कञ्चनपुरमा थप ६८ जनामा संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज

कञ्चनपुरमा थप ६८ जनामा संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज

On

महेन्द्रनगर–कञ्चनपुरमा थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्लाको भीमदत्त नगरपालिकाका १६ जना, बेलौरी नगरपालिकामा २१ जना, कृष्णपुर नगरपालिकामा १७ जना, बेदकोट नगरपालिकाका ४ जना, सुक्लाफाँटा नगरपालिकामा ५ जना, दोधाराचादनीमा ३ जना, पुर्नवासमा १ जना र लालझाँडीमा…

जसपा आठ मन्त्रालय तथा तथा दुई राज्यमन्त्री सहित सरकारमा जाने

जसपा आठ मन्त्रालय तथा तथा दुई राज्यमन्त्री सहित सरकारमा जाने

On

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुसँग बालुवाटारमा आज सोमबार भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको बैठक सकिएको छ। करिब दुई घण्टा चलेको बैठक सकारात्मक भएकाले जसपा सरकारमा सहभागी हुने सहमति जनाइएको छ। जसपाका नेता लक्षणलाल कर्णकाअनुसार प्रधानमन्त्री…

मन्त्रिपरिषदको बैठक अपरान्ह ५ बजेपछि बालुवाटारमा बस्दै

मन्त्रिपरिषदको बैठक अपरान्ह ५ बजेपछि बालुवाटारमा बस्दै

On

काठमाडौं- मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । नियमित बैठक भएकाले कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय बैठकको एजेण्डा हुनसक्ने मन्त्री…

चीनमा घट्न थाल्यो काम गर्न सक्षम जनसंख्या, एक जोडीलाई तीन सन्तान जन्माउने अनुमति

चीनमा घट्न थाल्यो काम गर्न सक्षम जनसंख्या, एक जोडीलाई तीन सन्तान जन्माउने अनुमति

On

एजेन्सी – चीनमा अब प्रत्येक जोडीलाई कम्तीमा तीन सन्तान पाउनका लागि अनुमति दिइने भएको छ । काम गर्न सक्षम जनसंख्या घट्दै गए पछि यस्तो अनुमति दिइएको हो । राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको पार्टी पोलिटब्युरो बैठकमा एक जोडीलाई तीन सन्तान जन्माउनका लागि…

दार्चुलामा यार्सा संकलन गर्न गएकी महिलाको मृत्यु

दार्चुलामा यार्सा संकलन गर्न गएकी महिलाको मृत्यु

On

दार्चुला–दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकि एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका ५ का ४० वर्षीया चुन्धरी धामीको यार्सागुम्बा संकलनको क्रममा मृत्यु भएको हो । यार्सागुम्बा संकलनको लागि अपिहिमाल गाउँपालिकाको सातगंगा वनमा गएको बेला उनको मृत्यु भएको जनाइएको छ…

कञ्चनपुरमा विप्लव निकट युवा संगठनद्वारा भित्तेलेखन

कञ्चनपुरमा विप्लव निकट युवा संगठनद्वारा भित्तेलेखन

On

कञ्चनपुर-कञ्चनपुरमा नेकपा विप्लव निकट युवा संगठनले भित्ते लेखन शुरु गरेको छ। युवाका साँझा सवाल उठान गर्दै युवा संगठनले भित्ते लेखन शुरु गरेको हो। युवा संगठन नेपाल कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले भीमदत्त नगरपालिका ८ तिलाचौरबाट सुरु गरीएको भित्ते लेखन जिल्लाभरी गरिने…